गुराँस माइक्रोफाइनान्सको नाफा ४० लाख |
काठमाडौ । गुराँस माइक्रोफाइनान्स वित्तीय संस्थाले दोस्रो त्रैमासमा खुद मु्नाफामा ४० लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तको ३५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
काठमाडौ । गुराँस माइक्रोफाइनान्स वित्तीय संस्थाले दोस्रो त्रैमासमा खुद मु्नाफामा ४० लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तको ३५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
काठमाडौ । सेन्ट्रल फाइनान्स लिमिटेडले ७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा २२ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ५ दशमलव ०३ प्रतिशतले वृद्धि गरेको हो ।
काठमाडौं । बैंक अफ काठमाण्डूले चालू आवको दोस्रो त्रैमाससम्ममा कुल ६६ करोड ६१ लाख रुपैयाँबराबरको स्वतन्त्र नाफा आर्जन गरेको छ ।
काठमाडौं । युनिभर्सल पावर कम्पनीको साधारण शेयर (आईपीओ)मा करिब ४० करोड रुपैयाँबराबरको आवेदन परेको छ ।
काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ६१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधकिो तुलनामा नाफा ६८ दशमलव ६८ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको नाफा २ करोड १४ लाख रुपैयाँ आर्जन गरेको थियो ।
काठमाडौ । सोल्टी होटल लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा ९७ दशमलव ०७ प्रतिशतले बढेर १५ करोड १६ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । प्राइम कमर्सियल बैंकले चालू आवको दोस्रो त्रैमासमा आफ्नो नाफा एक अर्बनजिक पुर्याएको छ ।
काठमाडौं । प्रभु बैंकको वार्षि साधारणसभा फागुन १९ गते हुने भएको छ । सभाले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमवार २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।