सेञ्चुरी बैंकको नाफा ४४ करोड, खराब कर्जा ०.८४ प्रतिशत |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालू आवको दोस्रो त्रैमासमा ४४ करोड नाफा गरेको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालू आवको दोस्रो त्रैमासमा ४४ करोड नाफा गरेको छ ।
काठमाडौं । अजोड इन्स्योरेन्सले चालू आवको दोस्रो त्रैमाससम्ममा १ करोड २३ लाख नाफा कमाएको छ ।
काठमाडौं । नेशनल हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो आम्दानी कम्पनीको दोस्रो त्रैमासको मात्र हो । उक्त खुद नाफालाई कम्पनीले ऋणात्मक जगेडामा समायोजन गरी घटाएको छ ।
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ जारी गर्न धितोपत्र बोर्डमा अनुमति माग्न पुगेको छ ।
काठमाडौं । बनेपाको साँगामा केन्द्रीय कार्यालय रहेको नागरिक लघुवित्तले आर्थिक वर्ष २०७५⁄७६को दोस्रो त्रैमासम्ममा ४९ लाख ६४ हजार नोक्सानी ब्यहोरेको वित्तीय विवरण प्रकाशित गरेको छ । गत असोजसम्ममा लघुवित्तको नोक्सानी २२ लाख २७ हजार रहेको थियो ।
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको छ महिनामा १३७.१६ प्रतिशतले नाफा बढाएको छ । कोषले १९ करोड २ लाख रुपैयाँ नाफा गरेको छ । कोषले विभिन्न क्षेत्रमा गरेको लगानीबाट १२० प्रतिशत आम्दानी बृद्धि गरेको हो । यस्तो आम्दानी ३५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा १७ करोड ९९ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ६० दशमलव २३ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष सोहि अवधिमा नाफा ११ करोड २३ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । गण्डकी विकास बैंकले दोस्रो त्रैमासमा खुद मुनाफा २६ करोड ५२ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा २९ दशमलव ६८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा नाफा २० करोड ४५ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७४⁄७५ मा रु. ४५ अर्ब २७ करोड बराबरको नाफा गरेको छ । आव २०७३⁄७४ मा रु. ४४ अर्ब ५९ करोड आम्दानी गरेको थियो ।
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डले स्वीकृति दिएको छ । धितोपत्र बोर्डले कम्पनीलाई १४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि स्वीकृति दिएको हो ।