काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १८औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष चन्द्रमान मलेकुको अध्यक्षतामा बसेको सभाले बैंकको आव २०७५∕७६को बार्षिक वित्तीय विवरण, नाफा नोक्सान हिसाव पारित गर्नुको साथै एक बरावर एक (१ː१) हकप्रद शेयर जारी गर्न पनि प्रस्ताव पारित गरेको छ ।