काठमाडौं । ङादी ग्रुप पावरले गत आर्थिक वर्षको मुनाफाबाट लााभांश प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको पुस ६ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते बीसौँ वार्षिक साधारण सभा डाकेको छ ।
काठमाडौं । बुटबाल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको पुस ३ गते बसेको बैंठकले गत आर्थिक वर्ष २०७६∕७७ को मुनाफाबाट २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । मंसिर ३ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६∕७७ सम्मको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।