काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डिबेञ्चर–२०८६ मा आवेदन दिने म्याद सकिएको छ । बैंकले सर्वसाधारण तथा ब्यक्तिगत लगानीकर्ताको दीर्घकालीन लगानीमा उच्चतम् प्रतिफल सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने दृष्टिकोणबाट ८.५ प्रतिशत बिओके डिबेञ्चर २०८६ ल्याएको थियो ।