विश्वको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सीका रुपमा रहेको बिटक्वाइन यस वर्ष रेकर्ड स्तरमा पुगेको छ । बिहीबार ४.६ प्रतिशतको बढोत्तरीका साथ बिटक्वाइनको मूल्य प्रति यूनिट २२ हजार ९९ डलर पुगेको छ ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आवेदन गर्नेको संख्या ह्वात्तै बढेको छ । यसअघि करिब ८ लाखको हाराहारीमा आबेदन पर्ने गरेकोमा प्रभु इन्स्योरेन्सको आईपीओमा करिब साढे १० लाख आबेदन परेको छ ।
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले पुस १ गते देखी लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित साधारण सभा डाकेको छ। बैंकले पुस २४ गते एभरेष्ट होटल, नयाँ बानेश्वरमा ३४ औँ वार्षिक साधारण सभा डाकेको हो ।