काठमाडौं । एनआइबिएल एस क्यापिलको व्यवस्थापनमा सञ्चालित एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड–१ को लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ ।
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।
काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक देखिएको छ भने खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई चालु आर्थिक वर्ष भित्र हकप्रद प्रस्ताव नगर्न बीमा समितिले निर्देशन दिएको छ । बीमा कम्पनीहरुले हकप्रद निष्काशन गरेर पूँजी वृद्धिको आन्तरिक तयारी गरिरहदा समितिले भने यस्तो निर्देशन दिएको हो ।
काठमाडौं । सिद्धार्थ क्यापिटलको सिद्धार्थ म्युचुअल फण्ड अन्तरगत सञ्चालित दुई फण्डले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्।
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (क्ःँद्यक्) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको जगेडा कोष उल्लेख्य बढेको छ भने नाफामा पनि राम्रो सुधार गरेको छ।
काठमाडौं । साहस उर्जा लिमटेडले साउन २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।