काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक देखिएपनि खुद नाफा भने धनात्मक देखिएको छ।
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सन्तोषजनक सुधार गरेको छ।
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको खुद नाफा ६६६.८१% ले वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा वोमीले १६ करोड ५ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा समिट लघुवित्तले ११ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा २०१.६२% ले धेरै हो ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आरएसडीसी लघुवित्तले ९ करोड १० लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १५.४५% ले बढी हो ।