काठमाडौं । सर्वसाधारणमा आइपीओ जारी गरेर हालै मात्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको मनकामना स्मार्ट लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा उल्लेख्य नाफा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा रू. ६५ करोड ८५ लाख ५२ हजार रहेको छ ।
काठमाडौं । घोडीघोडा लघुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नोक्सानीलाई बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्त १८ लाख ४३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ।
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तले व्यवसाय बढाउँदै खुद नाफामा पनि आकर्षक सुधार गरेको देखिन्छ।