काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानीसँगै खुद नाफा पनि घटेको छ ।
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ।
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सन्तोषजनक सुधार देखिएको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले पुरानो आधिकारिक वेबसाइट बन्द गर्दै नयाँ साइटलाइ आधिकारिक बनाउने प्रकृया सुरु गरेको छ । यति बेला नेप्सेले पुरानो वेबसाइटमा भएको डाटा धमाधम नयाँमा सारिरहेको छ ।
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानीसँगै खुद नाफा पनि बढेको छ।
काठमाडौं । शेयर बजार मापक नेप्से सूचकले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ। गत मंगलबार नयाँ रेकर्ड बनाएको नेप्से सूचकले बुधबार उक्त रेकर्डलाई तोड्दै नयाँ उचाई कायम गरेको छ ।
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १,८०,००० कित्ता साधारण शेयर निष्काशनको लागि सनराइज क्यािपटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।