काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरढा अनुसार फाइनान्सको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ।
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन गर्नेको संख्यामा नयाँ रकर्ड कायम भएको छ । कम्पनीको आईपीओ हालसम्मकै सबै भन्दा धेरै २४ लाख भन्दा बढीको आवेदन परेको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विक्री गरेको १० वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले असार ३१ गतेदेखि साउन १४ गतेसम्म विक्री गरेको कुल ३० लाख कित्ता ऋणपत्र साउन २४ गते बाँडफाँट गरेको छ ।
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ।
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ।
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि साउन २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २४ गते) अन्तिम दिन रहेको छ।