काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल इक्विटी फन्डले इकाइ धनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को लागि लाभांश घोषणा गरेका छन्।
काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले भदौ १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘एनएमबि सरल बचत फण्ड—ई’ को इकाईका लागि आवेदन दिने आज (भदौ २१ गते) अन्तिम दिन रहेको छ। यो एक खुलामुखी योजना हो।
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ। यस दिन बजार खुलेको २ घण्टा बित्न ५ सेकेन्ड बाँकी नेप्से ५.०३ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो।
काठमाडौं । पूँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्।
काठमाडौं । समाज लघु्वित्तको साधारणसभाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्ताव पारित नगरेपछि उक्त दुई लघुवित्तको मर्जर प्रस्ताव भाँडिएको छ।