काठमाडौं । समाज लघु्वित्तको साधारणसभाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्ताव पारित नगरेपछि उक्त दुई लघुवित्तको मर्जर प्रस्ताव भाँडिएको छ।
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले शेयर धितो कर्जामा १२ करोडको सीमा तत्काल खारेज गर्न माग गरेको छ । अर्थमन्त्रीलाई ध्यानकर्षण गराउँदै फोरमले शेयर धितो कर्जाको सीमा खारेज गर्न माग गरेको हो ।
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बिहीबार १७ गते बिहान बसेको लघुवित्त सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले आज (भदौ १७ गते) देखि खुलामुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ। क्यापिटलले ‘एनएमबि सरल बचत फण्ड-ई’ निष्काशनमा ल्याएको हो।
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार १.१८ अंक बढेर २९७७.०२ विन्दुमा बन्द भएको नेप्से, यस दिन ५०.१३ अंक घटेर २९२६.८९ विन्दुमा झरेको हो।
काठमाडौं । प्रभु क्यापिटलको तीज विशेष प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको हो ।