काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको ५९ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आइतबार कम्पनीले एक विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेसनले सरकारको निर्देशनलाई पूर्ण पालना गरेको बताए ।
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ। कम्पनीले असोज १९ गते बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो।
काठमाडौं । जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीले आगामी असार मसान्तसम्ममा आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको हो ।
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेको छ। गत साता करिब ५१ अंक घटेर २८७५.९८ विन्दुमा बन्द भएको नेप्से, यस दिन ७१.४३ अंक बढेर २९४७.४२ विन्दुमा पुगेको छ।
काठमाडौं । अपी पावर कम्पनीले सेयरधनीहरूलाई १०.५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट आ.व.२०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १०.५ प्रतिशत बोनस सेयर दिने र ०.३९३६ प्रतिशतको हकप्रद सेयर जारी गर्ने भएको हो ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले प्रवर्धन गरेको मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्द मुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’को इकाई बाँडफाँड भएको छ ।
काठमाडौं । युनिलिभरले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई प्रतिकित्ता ६५० रुपैयाँका दरले लाभांश घोषणा गरेको हो ।