काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सले साउन २४ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको बिहीबार (साउन ५ गते) बसेको सञ्चालक समिति बैठकले विशेष साधारण सभा बस्ने निर्णय गरेको छ ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ।
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ।
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा सामान्य बढेको छ।
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । सिन्धु विकास बैंकको एजीएम आज (साउन ६ गते) बस्दैछ । सभा मिरावल रिसोर्ट होटल, धुलिखेल ,काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा दोस्रो बजारमा कारोबार रोकिने व्यवस्था खारेज गरेको छ। अब बेंक तथा वित्तीय संस्था मर्जरमा गए पनि दोस्रो बजारमा शेयर कारोबार रोकिने छैन।
काठमाडौं । सिक्लेस हाइड्रोपावरले आज (साउन ६ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन खुला गरेको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा २५% ले बढी हो ।
काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता आइपीओ निष्काशनको अनुमति मागेको हो ।