काठमाडौं । धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
काठमाडौं । अभियान लघुवित्तले साउन १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको आन्तिम त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ ।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा १.७६% ले बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले भदौ ३ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा कम्पनीको पुँजी वृद्धिका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश हुनेछ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब २० करोड रुपैैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफा २५ प्रतिशतले वृद्धि गरेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा दोस्रो बजारमा कारोबार रोकिने व्यवस्था खारेज गरेको छ। अब बेंक तथा वित्तीय संस्था मर्जरमा गए पनि दोस्रो बजारमा शेयर कारोबार रोकिने छैन।
काठमाडौं । सिक्लेस हाइड्रोपावरले आज (साउन ६ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन खुला गरेको हो ।