काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले साउन १८ गतेदेखि सर्वसाधारणमा ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ६ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५” नामको ऋणपत्र बिक्री गर्न लागेको हो ।
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओ आज सोमबार (साउन ९ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल २ लाख १७ हजार ६९४ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् ।
काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा एनसीसी बैंकको खुद नाफा ५१.९८% ले बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबार साउन ९ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाहरुलाई नट्सको लगइन र युजर आइडी लिन आग्रह गरेको छ । नेप्सेले आइतबार सम्पुर्ण सूचीकृत संगठिन संस्थाहरुलाई एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको दुई दिनमा सेयर बजारमा निरन्तर वृद्धि भएको छ । आइतबार र सोमबार गरी दुई दिनमा सेयर बजार ११५.५ अंकले वृद्धि भएको छ । आइतबार ६१.०५ अंकले बढेको बजारमा सोमबार समेत आकर्षण देखियो ।