काठमाडौं । खप्तड लघुवित्तको आइपीओ आज सोमबार (भदौ २० गते) बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको आफ्नै कार्यालय कमलादी काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं । ओरियन्टल होटल लिमिटेडले असोज १३ गते, बिहीबार, २५ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (भदौ १९ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ। पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन सामान्य अंक बढेको हो।
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ योजनाले प्रतिफल वितरणको निर्णय गरेको छ ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले आज (भदौ १७ गतेदेखि) वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दैछ। बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १७ गते) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भदौ १९ गते, आइतबार बुकक्लोज गर्दैछ।
काठमाडौं । डोल्टी पावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ । कम्पनीले १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।