राष्ट्रिय व्यवसायिक पहलको आयोजनामा निर्वाचन पर्यवेक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न
राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) को आयोजनामा काठमाण्डौमा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी निर्वाचन पर्यवेक्षण अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । यस कार्यक्रममा पहलद्वारा खटाइएका […]


