ईदुल अझहाको शुभकामना दिँदै अन्सारीले भने, ‘सामाजिक समावेशिता र न्यायप्रति हाम्रो प्रतिबद्धता’
काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, विशेषगरी देश तथा विदेशमा रहेका इस्लाम […]

