काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेका साना तथा मझौला उद्योगहरुको प्रवद्र्घनबाट मात्रै आर्थिक विकास सम्भव भएको बताएका छन् ।
काठमाडौं । सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
काठमाडौं । होम सेन्टरबाटै कक्षा १२ को परीक्षा हुने भएको छ । कोरोना संक्रमणको असरलाई मध्यनजर गदै यसपटकको परीक्षा होम सेन्टरबाटै गर्न राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताएका छन ।
काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा थप एम महीनाको लागि लकडाउन थपिएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै सिड्नीमा गत जुनदेखि लकडाउन गरिएको थियो ।