साउन १२, २०७८ एकै दिन ३ हजार ८९९ संक्रमित, २० जनाको मृत्यु | आर्थिक पाटी संवाददाता काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् । यही अवधिमा १७७८ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।
यातायात, समाचार रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह