काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडमा कर्मचारीमाथि ज्यादती भएकाे छ । संस्थाको व्यवस्थापनले ट्रेड युनियनमा रहेका ७ जना कर्मचारीहरुलाई बर्खास्त गर्ने नियत राखी सात दिने प्रष्टीकरण सोधिएको सम्बन्धमा स्वावलम्बन बैंक कर्मचारी संगठनले प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ ।