काठमाडौं । शाहीन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङसँगै पाकिस्तानले टी-२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत नै कायम गर्न माग गरेको छ । अहिलेको नयाँ व्यवस्थाले तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदर समेत बढेको हुनाले तत्काल पुरानै व्यवस्था लागू गर्न चेम्बरले माग गरेको हो ।
काठमाडौं । नेपाल सुनचाँदी रत्न एवं आभूषण महासंघ अध्यक्ष रमेश महर्जनको निधन भएको छ । ०२१ साल मंसिर ८ गते ललितपुरको पिलाछेंमा जन्मिएका स्व. महर्जनको ०७८ साल कात्तिक १ गते निधन भएको हो ।
काठमाडौं । उद्योग संगठन मोरङले बैंक तथा वित्तीय संस्थाहरुले कार्तिक महिनाबाट लागू हुने गरि वृद्धि गरेको व्याजदरका सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण गराउँदै तरलता वृद्धि गर्न चार बुँदे सुझाव दिएको छ ।