समाचार
उद्योग संगठन मोरङद्धारा औद्योगिक क्षेत्रमा बाढी पछिको प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक |
विराटनगर । मौसममा आएको अप्रत्यासित बदलावका कारण गएको कार्तिक १ देखि ३ गतेसम्म परेको अविरल बर्षाका कारण आएको बाढिबाट सुनसरी–मोरङ, विराटनगर–कटहरी औद्योगिक करिडोरका उत्पादनमूलक उद्योग प्रतिष्ठानहरुमा परेको प्रभाव र क्षतिका सम्वन्धमा उद्योग संगठन मोरङले विवरण संकलन गरि बाढि पछिको प्रभाव मूल्याङ्कन प्रति




