समाचार
देश पराईहरुको खेल मैदान: पूर्वराजा ज्ञानेन्द्र |
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश पराईहरुको खेल मैदान बनिसकेकोले हरेक नेपालीले खतराको अनुभूति गरिरहेको बताएका छन् । उनले ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्वसमेत संकटमा परेको अवस्थामा एकताको महत्व
प्रदेशहरूबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल |
लमजुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरूबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । लमजुङ उद्योग वाणिज्य संघको ३५औँ साधारणसभा तथा ४६औँ स्थापना दिवसलाई सोमबार बेशीसहरमा सम्बोधन गर्दै ढकालले प्रदेशहरूबीच लगानीमैत्री नीति नियम तर्जुमा गर्दै लगान
मालवाहक सवारी साधनको आवागमन सहजीकरण गर्न नेपाल र भारत समक्ष संघको पहल |
काठमाडौं । मुलुककै दोश्रो ठूलो नाका विराटनगर–जोगबनी सीमाना जोड्ने भारतको बथनाहा स्थित मीरगंज पुल क्षतिग्रस्त भई सयौँ मालवाहक सवारी साधनहरुको आवागमन ठप्प हुन गएको प्रति मोरंग व्यापार संघको गम्भिर ध्यानाकर्षण भई तत्कालै आवागमन सहजीकरण गर्न नेपाल सहित भारतका विभिन्न निकायहरुमा संघले जोडदार पहल गर्दै ज्




