समाचार
नौ महिनामा पूँजीगत खर्च साढे २७ प्रतिशत |
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को नौ महिना वितिसक्दा पूँजीगत खर्चले भने गति लिन सकेको छैन् । अर्थ मन्त्रालयले मासिक १० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने गृहकार्य थालेको भने पनि पूँजीगत खर्च वृद्धिमा उलेख्य सुधार हुन सकेको छैन् । यसले पहिलेकै जस्तो असारमा मात्र एकै चोटी विकास खर्चमा चाप पर्




