समाचार
अर्थतन्त्रको वर्तमान अवस्थाका सम्बन्धमा उद्योग संगठन मोरङको धारणा |
बिराटनगर। आन्तरिकरुपमा लामो समय देखि वित्तिय क्षेत्रमा रहेको तरलताको चरम अभाव, बढ्दो व्याजदर तथा जारी युक्रेन रुस द्धन्द्धका कारण अन्तराष्ट्रिय बजारमा भएको मुल्य बृद्धि जस्ता आन्तरिक एवं बाह्य परिस्थितीजन्य कारणहरुले गर्दा मुलुकको समग्र अर्थतन्त्रका सूचकहरु संकटको दिशामा उन्मुख भइरहेको बेला नेपाल सर




