समाचार
दिगो विकासको लक्ष्य भेट्न नेपालले वार्षिक २० खर्ब २५ अर्ब खर्च गर्नुपर्ने |
काठमाडौं । दिगो विकासको लक्ष्य भेट्न नेपालले वार्षिक बजेट भन्दा ठूलो रकम खर्च गर्नुपर्ने तथ्याङ्क पेश गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदै गरेको सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण गर्दै दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न वार्षिक करिब २० खर्ब २५ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने




