काठमाडौं । हिमालयन क्लाइमेट इनिसिएटिभले द कोकाकोला फाउण्डेशन, बोटलर्स नेपाल लिमिटेड र जर्मन डेभलपमेन्ट कर्पोरेशनको सहयोगमा प्लाष्टिकजन्य फोहोरलाई नेपालमा स्थाई रूपमा रिसाइकल गर्ने उपायसम्बन्धी एक कार्यक्रमकोे आयोजना गर्यो ।
काठमाडौं । अपि पवार कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने भएको छ । शुक्रबार अपि पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणको ग्रिड सञ्चालन विभागबीच आयोजनाको ग्रिड कनेक्शनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । स्थानीय निकायले जथाभावी दोहोरो कर असुलेका समाचार आइरहेकै बेला अर्थमन्त्री डा. युवराज खतिवडाले कानून नबनाइकन त्यसरी जथाभावी र दोहोरो कर नअसुल्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् ।
काठमाडौं । उपभोक्ताको हितविपरीत कार्य गरेमा तीन वर्ष कैद पाँच लाखसम्म जरिवाना तथा उचित क्षतिपूर्तिको व्यवस्थासहितको उपभोक्ता संरक्षण सम्बन्धी विधेयक संसदमा पेश भएको छ ।