काठमाडौं । सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई १० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयताको व्यवस्थापन र विकासमा आन्तरिक साधन र स्रोत मात्रै पर्याप्त नहुने भन्दै सहयोगका लागि विश्व बैंकसँग आग्रह गरेका छन्।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग बाणिज्य महासंघबाट अलग्गिने निर्णय गरेको छ । चेम्बर कार्यसमितिको बैंठकले महासंघबाट आधिकारीक रुपमा अलग्निे निर्णय गरेको हो ।
काठमाडौं । पूर्वदेखि पश्चिमसम्मै मध्यमखालको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अज बिहानै देखि ठुलो पानी परेकोले काठमाडौं, ललितपुर र भक्तपुरका खोला तथा नदीहरुमा ठूलो बाढी आएको छ ।