काठमाडौं (आपास) । म्यान्मा नेपालका उद्यमी–व्यवसायीसँग मिलेर द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न उत्साहित रहेको म्यान्माको प्रतिनिधिमण्डलका प्रमुख उ को कोले बताएका छन् ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले म्यान्माका व्यवसायीलाई नेपालका कृषि, पर्यटन र जलविद्युत्जस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
काठमाडौं । परिवर्तित समयमा वादीको वास्तविक अधिकार स्थापित गर्नका निम्ति वादी समुदाय उत्थान विकास समिति कायमै रहनु पर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।
काठमाडौं । सरकारले यो वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्ले धानको मसर्थन मूल्य तोकेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिएका हुन् ।
काठमाडौं । अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मुख्य आधार बन्दै आएको छ । अटो व्यवसायले देशको कुल राजस्वमा १७ प्रतिशत र कुल कर राजस्वमा २० प्रतिशत योगदान पु¥याएको तथ्याङ्कले देखाएको छ ।
काठमाडौं । जनकपुर–जयनगर ब्रोडगेज रेलमागको परीक्षण शुरु गरिएको छ । निर्माणकर्ता कम्पनीले पहिलो चरणमा जयनगरदेखि खजुरीसम्मको ८ किलोमिटर खण्डमा रेल चलाएर परीक्षण गरेको हो ।
काठमाडौं । सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई १० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ ।