काठमाडौं । हरेक वर्षको स्वतन्त्रता दिवसको अवसर पारेर छिमेकी मुलुक भारतले नेपाललाई शिक्षा, स्वास्थ्य, परोपकार संस्थालगायत क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।
काठमाडौं । अर्थ मन्त्रालयले मध्यमस्तरीय करदाता कार्यालयको स्थापना गरेको छ । यस्तो करदाता सेवा कार्यालयले वार्षिक ४० करोडदेखि ८० करोड रुपैयाँसम्म कर भुक्तानी गर्ने करदाता हेर्ने बताइएको छ ।
काठमाडौं । सोमवार बिहानैदेखि देशभर मौसममा बदली छाएको छ । सोमवारदेखि बुधबारसम्म तीन दिन देशका विभिन्न भागमा सामान्यदेखि भिषण बर्षा हुने जलतथा मौसम पूर्वानुमान शाखाले जानकारी दिएको छ ।
काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्माले संघ तथा प्रदेश सरकारमा भन्दा स्थानीय तहमा करको विषयमा ठूलो द्विविधा उत्पन्न भएकाले संविधानमा भएका व्यवस्थाहरुमा नबाझिने गरी त्यस्ता द्विविधाहरूको समाधान गर्नतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।
काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमको बजार हिस्सा बढेको छ । यसअघि ४९ प्रतिशत रहेको बजारहिस्सा गत आर्थिक वर्षमा २ प्रतिशत बढेर ५१ प्रतिशत पुगेको हो ।