काठमाडौँ । अब देखि उपभोक्ता लाई भुक्याएर सामान विक्री गरे कडा कारवाही भोग्नु पर्ने भएको छ । झुक्याएर गुणस्तरहीन खाद्य पदार्थ बिक्रीवितरण गर्ने व्यक्तिले ५ बर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय पाउने भएका छन् ।
काठमाडौं । आगामी भदौ १ गतेबाट लागू हुने भनिएको मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानका बारेमा नेपाल निर्माण व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
काठमाडौं । सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । हिजो मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।