काठमाडौं । कर बिवाद समाधानका लागि दुई वोटा समिति गठन भएका छन् । मन्त्रिपरिषद बैठकले सचिवस्तरीय समिति गठन गरेको छ भने अर्थमन्त्रालयले सहसचिवको संयोजकत्वमा समिति बनाएको छ ।
काठममाडौं । अब बैदेशिक रोजगारीमा जानेको पनि संचय कोषको ब्यवस्था गरिने भएको छ । श्रम रोजगार तथा सामाजि सुरक्षा मन्त्रालयले विदेश जाने कामदारको नेपालमा संचय कोषको व्यवस्था गर्ने तयारी अघि बढाएको हो ।
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले निस्चित कार्ययोजना बनाएर अगाडि बढने बताएका छन् ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ५६ लाख घरधुरी नेपालीलाई मालिक बनाउने गरी आकर्षक जलविद्युत् आयोजनाको निर्माण गरिने बताएका छन् ।