काठमाडौं । नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक अपि पावर कम्पनीबीच विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । हिजो आइतबार दुई कम्पनीबीच अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको पीपीए सम्झौता भएको हो ।
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले कालीमाटी तरकारी बजारमा आज बिहानै फर्सी र काँक्रो लिएर आएका दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।
काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजल र हवाइ इन्धनको मूल्य फेरि बढाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको नेपाल आयल निगमले जानकारी दिएको छ ।
काठमाडौं । वर्षाका कारण राजमार्ग अवरुद्ध भएपछि चीनबाट सामान आउन सकेको छैन । राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् ।
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीबीच ‘स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्झौता भएको छ ।
काठमाडौं । मेलम्चीको सुरुङ निर्माण कार्य पुरा हुन अझै केहि समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो ।