काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई निर्माणको ठेक्काका लागि सरकारले पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका छन् ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निकट भविष्यमै काठका पोल, शहरमा देखिएका नाङ्गा तार हटाई जमिनमुनिबाट विद्युत् लाइन वितरण गरिने बताएका छन् ।