काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको कामको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ ।
काठमाडौं । नेपालले अब सामान आयात निर्यातका लागि भारतसँग निर्भर हुनु नपर्ने भएको छ । यसअघि नेपालले जुनसुकै सामान आयात या निर्यात जे गरे पनि भारतकै बन्दरगाह प्रयोग गर्न बाध्य हुनुपरेको थियो ।