काठमाडौं । पर्यटन श्रमिकहरूको छाता संस्था नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स–सांस्कृतिक–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी मजदुर युनियन (यूनिट्राभ) ले असोज १ गतेदेखि गाइडको बढेको ४० प्रतिशत तलब मागदाबी गर्न सबै श्रमिकहरूलाई निर्देशन दिएको छ ।