समाचार
विद्युत प्राधिकरणले ५० वटा चार्जिङ स्टेशन बनाउदै |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका मूख्य शहर र राजमार्गमा ५० वटा चार्जिङ स्टेशन राख्ने भएको छ । प्राधिकरणले असोज ९ गते सार्वजनिक सूचना जारी गर्दै मूख्य सडक तथा राजमार्गमा जोडिएका व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेष्टुरेन्टका पार्किङ स्थलम




