समाचार
प्रधानमन्त्री निवासको शिलान्यास, यो मेरा लागि मात्र होइन ː प्रधानमन्त्री ओली |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बन्न लागेको नयाँ प्रधानमन्त्री निवासको बिहीबार शिलान्यास गरे । प्रधानमन्त्री ओलीले नयाँ निवास आफ्नो लागि नभएको बताए । उनले भने, ‘म अहिले ४१ औं प्रधानमन्त्री छु । यो भवनमा १ सय ४१ औं, २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ । यो भवन रंगरोगन ग
संविधान दिवसमा ६३४ व्यक्तिलाई विभूषित गरिदैं, सम्मानित हुनेमा को को परे ? |
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिने घोषणा भएको छ । नेपाल सरकारको सिफारिसअनुसार महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) दिवङ्गत साहित्यकार मदनमणि दीक्षित र दिवङ्गत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त




