काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकको झण्डै सवा ४ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा न्यूरोड शाखाका तत्कालिन प्रबन्धक प्रेमहरि ढुंगेल, नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेशराज विष्टतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।