समाचार
भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिल बनाएर अर्बौं कर छलेको सर्वोच्चको ठहर |
काठमाडौं । भाटभटेनी सुपरमार्केटसहित पाँच कम्पनीले नक्कली भ्याट बिल बनाएर अर्बौंको कर छली गरेको सर्वोच्च अदालतले ठहर गरेको छ । १० वर्षअघि यो कर छलीको अनुसन्धान भएको थियो । राजस्व न्यायाधीकरणबाट कर छलीमा दोषी ठहर भएपछि भाटभटेनी सुपरमार्केट, अरूण इन्टरकन्टिनेन्टल, शंकर ग्याँस, महेश बानियाँ र आइएटी प्रा
सरकारलाई लगानीको वातरवारण बनाउन परिसंघको आग्रह | अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न तयार
काठमाडौं । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार र निजी क्षेत्र बीच विश्वासको वातावरण बनाउन सरकारका सचिवहरु र परिसंघले थप सहकार्य गर्ने भएको छ । नेपाल सरकारका सचिवहरु र उद्योगी व्यवसायीहरुले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार र उद्योगी व्यवसायीहरु बीच विश्वासको वातावरण बनाउन थ




