समाचार
भुकम्प सुरक्षा दिवस माघ २ गते मनाइँदै |
काठमाडौं । भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार भन्ने मुल नाराका साथ २२ औं भुकम्प सुरक्षा दिवस माघ २ गते मनाइने भएको छ । वि.स.१९९० माघ २ गते २ बजेर २४ मिनेट जादाँ गएको महाभूकम्पको स्मृतिमा नेपाल सरकार, गृह मन्त्रालयको संयोजकत्वमा २०५५ देखि हरेक बर्ष माघ २ दिनलाई भुकम्प सुरक्षा दिव
भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिल बनाएर अर्बौं कर छलेको सर्वोच्चको ठहर |
काठमाडौं । भाटभटेनी सुपरमार्केटसहित पाँच कम्पनीले नक्कली भ्याट बिल बनाएर अर्बौंको कर छली गरेको सर्वोच्च अदालतले ठहर गरेको छ । १० वर्षअघि यो कर छलीको अनुसन्धान भएको थियो । राजस्व न्यायाधीकरणबाट कर छलीमा दोषी ठहर भएपछि भाटभटेनी सुपरमार्केट, अरूण इन्टरकन्टिनेन्टल, शंकर ग्याँस, महेश बानियाँ र आइएटी प्रा
सरकारलाई लगानीको वातरवारण बनाउन परिसंघको आग्रह | अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न तयार
काठमाडौं । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार र निजी क्षेत्र बीच विश्वासको वातावरण बनाउन सरकारका सचिवहरु र परिसंघले थप सहकार्य गर्ने भएको छ । नेपाल सरकारका सचिवहरु र उद्योगी व्यवसायीहरुले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार र उद्योगी व्यवसायीहरु बीच विश्वासको वातावरण बनाउन थ




