माघ ३, २०७६ कुपण्डोलस्थित बजाज सर्भिस सेन्टरमा लागेको आगो निभाइयो | आर्थिक पाटी संवाददाता काठमाडौं । ललितपुरको कुपण्डोलस्थित बजाज सर्भिस सेन्टरमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार साँझ सर्भिस सेन्टरमा आगलागी भएको थियो । काठमाडौं र ललितपुर महानगरपालिकाबाट गएको दमकलका साथै पानीका ट्यांकरहरुको सहयोगमा आगो निभाइएको छ । आगलागीको कारण खुलेको छैन । Visited 1 times, 1 visit(s) today
मुख्य समाचार, समाचार दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य
breaking news, समाचार रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न पत्राचार