विराटनगर । अर्थमन्त्री डा. युवराज खतिवडाले माघ महीनाभित्र सरकारमा जम्मा भएको रकम बजारमा आउने बताएका छन् । शुक्रवार प्रदेश नं. १ का दुई ठूला व्यापारिक संस्था मोरङ व्यापार संघ र उद्योग संगठन मोरङमा आबद्ध उद्यमीरव्यावसायीसँगको छलफलमा पूर्वका उद्योगी व्यवसायीले बजारमा पैसा अभाव भएको गुनासो गरेपछि मन्त्