समाचार
एमसिसीमा भएका प्रावधान संशोधन हुनुपर्छ ː गृहमन्त्री थापा |
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले एमसिसीमा भएका प्रावधानहरु संशोधन हुनुपर्नेमा बताएका छन् । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुईदिने सुरक्षा गोष्ठीमा सहभागी हुन आज सुर्खेत आइपुगेका गृहमन्त्री थापाले यहाँका पार्टी नेत




