काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले कुल गार्हस्थ उत्पादन (जीडीपी)को गणना विधी परवर्तन गर्ने अवस्था आएको बताएका छन् । शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले गणना कर्जा र जीडीपीको रेसियो नमिल्नुमा गणना विधीको समस्या रहेको हुनसक्ने भन्दै विधी फेर्नु