एक अर्ब बढी लगानीको योजनामा पूर्वाधार पुर्याीइदिन्छौँ ː मुख्यमन्त्री पोखरेल |
काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाहिरी लगानी भित्राउनका लागि स्थानीय लगानीकर्ता नै अग्रसर हुनुपर्ने बताएका छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार आयोजना गरेको सार्वजनिक निजी साझेदारी संवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले निजी क्षेत्रले गर्ने एक अर्ब भन्द




