तीन थान कस्तुरीको बिनासहित चार जना पक्राउ |
काठमाडौं (आपास) । प्रहरीले कस्तुरीको बिनासहित चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौं (आपास) । प्रहरीले कस्तुरीको बिनासहित चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौं । जनकपुर–जयनगर ब्रोडगेज रेलमागको परीक्षण शुरु गरिएको छ । निर्माणकर्ता कम्पनीले पहिलो चरणमा जयनगरदेखि खजुरीसम्मको ८ किलोमिटर खण्डमा रेल चलाएर परीक्षण गरेको हो ।
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।
काठमाडौं । इन्टरनेशनल एशोसियसन अफ होटल म्यानेजमेन्ट स्कुल (इयूहोफा) को ५९ औ अन्तरराष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयताको व्यवस्थापन र विकासमा आन्तरिक साधन र स्रोत मात्रै पर्याप्त नहुने भन्दै सहयोगका लागि विश्व बैंकसँग आग्रह गरेका छन्।
काठमाडौं । प्रधानन्यायाधीश र अख्तियार प्रमुखको नियुक्ति एक साताका लागि पर सरेको छ ।
काठमाडौं । इन्डोनेसियामा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ जना पुगेको छ । भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग बाणिज्य महासंघबाट अलग्गिने निर्णय गरेको छ । चेम्बर कार्यसमितिको बैंठकले महासंघबाट आधिकारीक रुपमा अलग्निे निर्णय गरेको हो ।
काठमाडौं । दक्षिण कोरियामा रोजगारीमा जाने नेपालीका आफन्तहरुले अब भेटघाटका लागि कोरिया जान पाउने भएका छन् ।
काठमाडौं । आर्थिक वर्ष (आव) २०७४⁄ ७५ मा टेलिकम सेवाप्रदायक कम्पनीहरु सरकारलाई सबैभन्दा बढि कर तिर्नेमा अगाडि देखिएका छन् ।