समाचार
‘राम नाम सत्य है’ भन्दै मुस्लिमले उठाए हिन्दु छिमेकीको शव |
काठमाडौं । गत शनिबार भारतको उत्तर प्रदेशको बुलंदशहर जिल्लास्थित आनन्द विहारमा एक जनाको मृत्यु भयो । रविशंकर नामका ती व्यक्तिको मृत्युपछि उनका छोराले आफन्त, साथीभाइ तथा छिमेकीहरूलाई गुहारे । हिन्दु परम्पराअनुसार शवलाई नजिकैको नदी किनाररघाटमा लिएर जलाउनु पर्छ । त्यसका लागि कम्तीमा पनि ४∕५ जना मान्छे च




